१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

आज र भोलि सेयर कारोबार बन्द

काठमाडौं । आज र भोलि दुई दिन सेयर कारोबार बन्द हुने भएको छ । आज अर्थात् भदौ ३ र ४ गते सेयर कारोबार नुखल्ने भएको हो । सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने भएको हो । सरकारले भदौ ३ गते सोमबार जनै पूर्णिमाको बिदा दिएको छ ।