१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नक्कली भुटानी शरणार्थी प्रकरण : झालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले झालाई थुनामा पठाउन आदेश दिएको हो । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उनलाई प्रहरीले गत असार १३ गते पक्राउ गरेको थियो । उनीसँग गत