१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

उतारचढावका बीच ३७ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उच्च अंकले घटेको छ । आइतबार बजार ३७.८२ अंकले घटेको छ। निकै उतारचढावका बीच नेप्से परिसूचक २ हजार ९६२ दशमलव ९९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुला भएको एक घण्टा अर्थात् ११ः ५८ मा परिसूचक ३ हजार ४८ अंकको