२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

‘लोडसेडिङ हुँदा रमाउने जमात देखियो, २/४ घण्टा वत्ति कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन पाइदैन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमात भएको बताएका हुन् । उक्त जमातले नै लोडसेडिङको हल्ला फैल्याएको बताए । उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले