१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

६९.५० लाखमै म्याक्ससको १६ सिटर माइक्रो भ्यान ‘ई-डेलिभर ५’ सार्वजनिक

काठमाडौं । प्रिमियम सुविधासहितको १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई-डेलिभर ५’ नेपाली बजारमा सार्वजनिक भएकाे छ। हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालयन मोटर्स प्रालिले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच याे माइक्राे भ्यान सार्वजनिक गरेकाे हाे । यस गाडीको नेपाली बजार मूल्य ६९ लाख ५० हजार