१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

कछुवा गतिमा नेपालको आर्थिक वृद्धि, यस्तो छ विगत एक दशकको फेहरिस्त

काठमाडौँ। अर्थतन्त्रको आकार बढेर ६६ खर्ब रुपैयाँ नाघे पनि नेपालको आर्थिक वृद्धिको समग्र प्रवृत्ति अझै पनि सुस्त र ‘कछुवा गति’ मै सीमित रहेको विगत एक दशकको तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालय र अर्थ मन्त्रालयका पछिल्ला प्रतिवेदनहरूले देखाएअनुसार यस १० वर्षे अवधिमा नेपालको औसत वार्षिक जिडिपी वृद्धिदर करिब ४ प्रतिशतको