१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नाफामा हिमालयन लाइफले टप्योः ग्रोथमा सिटिजन नम्बर वान्, सूर्यज्योति, आइएमई र प्रभु महालक्ष्मी तगडा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले खुद नाफा साढे १३ प्रतिशत बढाएका छन् । एकै वर्ष कम्पनीहरुले साढे ५ अर्ब बढी नाफा कमाएका छन् । हाल संचालनमा रहेका १४ मध्ये १३ वटा कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा ठुला