१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

अब सार्वजनिक यातायातमा जीपीएस ट्रयाकिङ्ग र सीसी टिभी जडान गर्नुपर्ने, गृह मन्त्रालयको १२ बुँदे निर्देशन

खनाल काठमाडौं । अब सार्वजनिक यातायातले जीपीएस ट्रयाकिङ्ग जडान गर्नुपर्ने भएको छ । सार्वजनिक यातायात सुविधालाई सुरक्षित र भरपर्दो बनाउन गहृ मन्त्रालयले यातायात व्यवसायीहरु अनिवार्य जीपीएस ट्रयाकिङ्ग जडान गर्न भनेको हो । नारायणगढ–मुग्लिन सडक खण्डको सिमताल घटना अध्ययन प्रतिवेदन कार्यालयका लागि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले नेपाल यातायात व्यवसायी