२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

झिनो अंकले बढ्यो सेयर बजार, ४ अर्बमाथिको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको छ । ३१८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज ११७