१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

निफ्राको सिइओ बने अधिकारी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्ण बहादुर अधिकारी नियुक्ति भएका छन् । यसअघिका सिइओ रहेका रामकृष्ण खतिवडाले राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्ति गरिएको हो । बैंकको बुधवार बसेको संचालक समितिको बैठकले अधिकारी सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल भदौ