१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

तीन गुणा बढ्यो सिटिजन लाइफको नाफाः बीमा कोषको आकार साढे १४ अर्ब, व्यापार विस्तार कस्तो ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ३ गुणा बढेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवमा कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनीको यस्तो नाफा