काठमाडौं । मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । विगत ४ दिनदेखि लगातार बढेको सेयर बजार आजसामान्य गिरावट देखिएको हो । यस दिन नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड