१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

पोखरामा बीवाइडीको तीनदिने एक्सचेन्ज क्याम्प

काठमाडौं । चिनियाँ विद्युतीय अटो ब्रान्ड बीवाइडीले ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ।नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स ईंकको गण्डकी प्रदेश तथा पोखरा क्षेत्रका लागि आधिकारिक वितरक पल्गइन अटो मोबाइल्समार्फत एक्सचेन्ज क्याम्प सञ्चालन गरेको हो। पल्गइन अटो मोबाइल्सले साउन ३० देखि ३२ सम्म तीनदिने एक्सचेन्ज क्याम्प सञ्चालन गर्नेछ। एक्सचेन्ज क्याम्पमा बिवाईडी