१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

किन घट्यो अरुण भ्याली हाइड्रोपावरको नाफा ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको नाफामा गिरावट देखिएको छ । एकै वर्ष कम्पनीको खुद नाफा साढे ८८ प्रतिशत घटेको छ। कम्पनीले मंगलबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ । अघिल्लो आवमा कम्पनीले ५ करोड ८ लाख ४६ हजार रुपैयाँ खुद नाफा