१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सेयर बजारको उछाल कायमै : कारोबारमा दिनहुँ नयाँ रेकर्ड

काठमाडौं । सोमबार पनि सेयर बजारमा उछाल देखिएको छ । यस दिन सेयर बजारमा २.४७ प्रतिशतको बढोत्तरी देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक यसअघिको नयाँ कीर्तिमानी तोड्ने लाइनमा अघि बढ्दा कारोबार रकमले भने दिनहुँ नयाँ कीर्तिमानी बनाउन