काठमाडौं । स्टक ब्रोकर एशोसियसन अफ नेपालको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । एसोसिएसनको ३०औं साधारणसभाले चयन गरेको ९ सदस्यीय नयाँ कार्यसमितिले शपथ ग्रहण र प्रमाणपत्र ग्रहण गरेका हुन्। एसोसियनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव