काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । उच्च अंकले बजार घट्दा पनि थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज सो कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ६८ रुपैयाँ ६० पैसा बढेर ७५४ रुपैयाँ ७० पैसा कायम भएको छ। यस्तै, सोमबार कुथेली बुखरी