११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

स्कुटर बजारमा होण्डाकै राज, हेर्नुस् : तपाइँलाई मनपर्ने स्कुटरको कति पर्छ मूल्य ?

काठमाडौं । नेपालको स्कुटर बजारमा रोमाञ्चक भिडन्त भइरहेको छ । कयौँ पुराना र स्थापित ब्राण्डहरु बजार हिस्सा गुमाइरहेका छन् । कतिपय कम्पनीले बजार हिस्सा बढाउँदै लगेका पनि छन् । एक समयसम्म ‘महिलाहरुको साधन’ का रुपमा अथ्र्याइने स्कुटरमा अहिले युवा पुस्ताका पुरुषको पनि उत्तिकै रुची बढ्न थालेको देखिन्छ । अर्कातिर चारपांग्रे