११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छः बैद्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजि क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि बिरगंजमा आयोजित तीन दिने तालिमको बुधबार उद्धघाटन समारोहमा बैद्यले सो कुरा राखेका हुन् । बैद्य