११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सेयर बजारमा सामान्य ‘करेक्सन’, साढे २१ अर्ब नाघ्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । आज बजारमा सामान्य करेक्सन देखिएको हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा रोकिएको हो । यस दिन सेयर बजार सेयर बजारले २८०० अंक नाघेर फर्किएको हो । ‘इन्ट्रा डे’ मा