काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । उनलाई बैंक सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । करिव २० वर्षभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा आवद्ध आचार्यले तत्कालीन कामना विकास बैंकसहित विभिन्न