११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

भारतमा लन्च भएको ६ महिनापछि नेपाल भित्रियो ‘टाटा पञ्च इभी’, कति पर्छ मूल्य ?

काठमाडौं । टाटाले बनाएको पहिलो विद्युतीय गाडी नेपाल आइपुगेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ‘टाटा पञ्च इभि’ नेपाल भित्र्याएको हो । गत माघ महिना (जनवरी, २०२४) मा भारतीय बजारमा टाटा पञ्च इभी सार्वजनिक गरिएको थियो । त्यसको झन्डै ६ महिनापछि सिप्रदीले नेपाल भित्रयाएको हो ।