११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

‘लक्ष्मी उन्नती कोष’को प्रतिफल घोषणा, कति पाउने भए इकाईधनीले ?   

काठमाडौँ । लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ ।  कम्पनीद्वारा सञ्चालित ‘लक्ष्मी उन्नती कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्द मुखी योजनाहरूको आर्थिक २०८०/८१ को लेखापरिक्षण गरी इकाई धनीलाई लाभांश घोषणा गरेको हो ।  साउन १४