११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति सस्तियो ?

काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबार छापावाला सुनको तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् बुधवार १ लाख ४७ हजार ४०० रुपैयाँमा किनबचे भएको थियो । तर, आज घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका