काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यको लागि कांग्रेस र एमालेबीच भएको गत असार १७ गते भएको सहमति सार्वजनिक गरेका हुन् । आइतबार संसदबाट सार्वजनिक भएको पत्रमा संविधान संशोधन, आलोपालको सरकारको नेतृत्व लगायतका सहमति