१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

घरजग्गासँगै बढ्न थाल्यो अपार्टमेन्ट किनबेच: काठमाडौं उपत्यकामा बिक्छन् धेरै, कहाँ कति ?

काठमाडौं । करिव ठप्प जस्तै रहेको अपार्टमेन्ट खरिदबिक्री पुनः बढ्न थालेको छ । समग्रमा घरजग्गा कारोबार बढेसँगै अपार्टमेन्ट खरिदबिक्री पनि सुधार देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल ३८६ वटा अपार्टमेन्ट किनेबच भएको छ । जुन अघिल्लो आवको तुलनामा ६.९२ प्रतिशत बढी