११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नयाँ व्यवसाय भित्र्याउन नेशनल र एशियन लाइफ तगडा, नेपाल लाइफको वर्चश्व कायमै, ५ वटाको घट्यो

काठमाडौं । जीवन बीमा व्यापार क्रमिक रुपमा सुधार हुँदै छ । अघिल्लो वर्षहरुको आर्थिक शिथिलताले सुस्ताएको जीवन बीमा व्यापार पछिल्लो समय निरन्तर बढ्न थालेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा समग्र जीवन बीमा व्यापार १० प्रतिशत बढेर १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा