काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसर पारेर नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधन ‘लिपमोटर बीओ-थ्री-एक्स’ सार्वजनिक भएको छ। नेपालका लागि यस गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक्स्पोको मञ्चबाट यस गाडीलाई सार्वजनिक गर्दै बुकिङ प्रक्रियासमेत सुरु गरेको छ। ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अर्थात् सहरी आवागमनलाई थप बुद्धिमानी बनाउने अवधारणामा आधारित यो