काठमाडाैं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन्। डा. भट्टको राजीनामा प्राप्त भएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पुष्टी गरेका हुन्। वर्तमान सरकारले अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्तिहरू बदर