अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

सांग्रिला डेभलपमेन्ट बैंकको फरक क्षमतालाई दिएको वित्तीय साक्षरता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको बैंकका प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले जानकारी दिनए । कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले