काठमाडौँ । अर्थ मन्त्रालयको वागडोर सम्हाल्न विष्णुप्रसाद पौडेलको आगमन भएसँगै चौतर्फी रुपमा माहोल तातेको छ । उनको नाम सुन्ने बित्तिकै सेयर बजारमा वर्षौँपछि बहार आएको छ । यस्तै हर्षको सञ्चार भएको अर्को क्षेत्र निर्माण व्यवसाय हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन