११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सहरी योजना आयोगबाट १ अर्व ७५ करोडका १२५ वटा आयोजनाको डीपीआर तयार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १२५ वटा आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तार गरेको छ । महानगरको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको डिपिआर तयार गरेको हो । महानगरले ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन