काठमाडौं । नेपालमा आउने वैदेशिक लगानी प्रतिवद्धता बढ्न थालेको छ । आर्थिक मन्दीका कारण निरन्तर घटी रहेको वैदेशिक लगानी प्रतिवद्धता पछिल्लो समय बढ्न थालेको हो । उद्योग विभागका अनुसार एक वर्षमा साढे ६०० परियोजना मार्फत पौन ९० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको हो । उद्योग विभागले प्रकाशन गरेको