काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजै राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट सोमबार नयाँ मूल्य प्राप्त भएको निगमले जनाएको छ । नयाँ खरिद मूल्य