काठमाडैं । ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ । ह्वावेले सुचना प्रविधिका प्रतिभाहरुको विकाससँगै अन्तर सामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरेको हो । ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको प्रतियोगितामा आवेदन दिएका ३०० विद्यार्थी मध्यबाट ३०