११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक देशको ६ स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः