११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम संचालन

काठमााडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक बर्ष २०८०र८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८