काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार एकैदिन बजार ६२.५४ अंकले वृद्धि भएको हो । सो दिन बजार परिसूचक २ हजार ७३८.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ