११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

थप दुई उद्योगको पनि लाइन काटियो, आखिर के गर्न खोज्दै छन् कुलमान ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले थप दुई उद्योगमा विद्युत् काटेको छ । ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपयोग गर्ने उद्योगहरुले बक्यौता महशुल नतिरेको भन्दै लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बुधबार रातीबाट जगदम्बा सिन्थेटिक्स र हुलास स्टीलमा विद्युत् काटेको छ। जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख ३५ हजार