१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने प्रक्रिया रोक्न आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२औ स्थापना दिवस तथा ३० औ बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले यस्तो आग्रह गरेका हुन् । उनले