१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

थप दुई कम्पनीको क्रमशः १३ प्रतिशत र १०.२६ प्रतिशत बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार सर्पोट लघुवित्तको १३ प्रतिशत र आइतबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सोमबार सर्पोट लघुवित्त वित्तीय संस्थाको १ लाख २३ हजार ८०९ दशमलव ४० कित्ता बोनस सेयर