काठमाडौं । भनिन्छ, विद्यालय मन्दिर हो । जहाँ ज्ञान र विवेक निर्माण गरिन्छ । कर्णधार युवा र दक्ष जनशक्ति उत्पादन गरिन्छ । तर त्यही ज्ञान र विवेक बाँड्ने थलोमा राजनीतिक हस्तक्षेप भयो भने के होला ? शिक्षालय जस्तो संवेदनशील क्षेत्रमा भ्रष्ट्राचार र स्वार्थको खेती गरिन्छ भने यसले कस्तो सन्देश देला