काठमाडौँ । टेरामक्स खरीद प्रकरणमा अनुसन्धान चलिरहेकै बेला मुख्य सचिव वैकुण्ठ अर्याल बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्याल सहित १२ जना विरुद्ध मुद्दा दायर गरेको हो । अर्याल र आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक रितेश