१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बजेटले निजी क्षेत्रको योगदानलाई बेवास्ता गर्यो : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले निजी क्षेत्रले विद्युत व्यापारका लागि राख्दै माग बजेटसम्बोधन नगरेको बताएको छ । इप्पानले आज पत्रकार सम्मेलनमार्फत बजेटबारे आफ्नो आधिकारिक धारणा यस्तो बताएका हो । बजेटले निजी क्षेत्रको योगदानलाई बेवास्ता गरेको इप्पान अध्यक्ष गणेश कार्कीले बताए ।