१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ ।कम्पनीको विशेष साधारणसभा आगामी असार १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा सुरु हुनेछ । सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने,