२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

अर्थतन्त्र सुधार गर्न माैद्रिक निती लचिलाे बनाइएकाे हाे: अर्थमन्त्री पाैडेल

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले माैद्रिक निती ऐतिहाँसिक रूपमा लचिलाे बनाईएकाे बताए । सरकारले विग्रिएकाे अर्थतन्त्र सुधारकै लागी सरकार डटेर काम गर्ने बताए । अर्थतन्त्र थप सुधार गर्न थप सुझाव दिन मन्त्री पाैडेलले बताए । नेपाल आर्थिक पत्रकार समाजकाे २६औं वार्षिक साधारणसभाकाे उद्घाटन गर्दै अर्थमन्त्री पाैडेलले निजी क्षेत्रले