१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन, क–कसले दिए ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नका लागि डेढ दर्जन बढीको आवेदन परेको छ । बैंकले गत बैशाख ७ गतेदेखि सिइओका लागि आवेदन खुला गरेको थियो । बैंकले २१ दिने म्याद राखेर दरखास्त खुलाएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म २० जनाले आवेदन दिएका हुन् । बैंकको