१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा अनियमितता प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बालमन्दिरकी तत्कालिन अध्यक्ष रीता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरको हो । जग्गा विवादमा पूर्वपदाधिकारीहरू गणेशभक्त श्रेष्ठ, तुलसीनारायण सिंह, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल,