काठमाडौं । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङदीमा खसेको थियो । बसमा ४० जना सवार रहेको जनाइएको छ । बस नदी किनारमा अड्किएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो