२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

नेपाली ‘अटो बजार’ मा विद्युतीय गाडीकै दबदबा, ‘नाडा अटो शो’को मुखैमा भित्रिए ३८१ वटा इभि

काठमाडौं । साउन महिनामा झन्डै चार सय वटा विद्युतीय सवारी (कार,जीप र भ्यान) भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार साउन महिनामा विभिन्न तौल क्षमताका ३८१ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । सो महिनामा ८९ करोड